- This event has passed.
Mackinac Island Visit for Senior
June 23, 2019
Free
हार्दिक चुल्ले निम्तो !!
“भाषा,कला,साहित्य र संगीतको खोजाई,हामी सबैको पहिलो रोजाई”भन्ने मूल नाराका साथ २०७५ सालमा स्थापना भएर विभिन्न कार्यक्रम साथै विभिन्न समाजीक कार्य गरिरहेको नेपाली साहित्य मंचले एक विशेष नेपाली ,नेपाली भाषी भूटानी र नव अमेरीक समुदायका माता-पिता र असहाय दाजु- भाई र दिदी-बहिनीहरूलाई एक दिवस मनोरंजनमक भृमण कार्यक्रम आयोजन JUNE 23 2019 मा
Mackinac Island जान इच्छुक व्यक्तिहरूले नेपाली साहित्य मंच परिवारसँग सम्पर्क गर्नु होला।
